शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै हास्य कलाकार  शिवहरि

काठमाडौँ । पछिल्लो समय हास्य सिरियलको बाढी आएको छ । यस्तैमा हास्य सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्माण हुने भएको छ । सिरियलको निर्देशक हास्य कलाकार शिवहरि पौडेल हुन् । ...