बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

कैलाली । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको  जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान  जिपले ठक्कर दिँदा...