नयाँदिल्ली । आर्चिज फिल्मबाट डेब्यू गरेकी स्टार किड खुसी कपूर अब करण जौहरको प्रडक्शनमा बन्न लागेको नयाँ फिल्ममा देखिँदै छिन् । यो फिल्ममा खुसीको जोडीको रूपमा सैफ अली खानको जेठो...