सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धनुषको ‘क्याप्टेन मिलर’ माथि कथा चोरीको आरोप

हैदराबाद । धनुषको हालै रिलिज भएको फिल्म ‘क्याप्टेन मिलर’को कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन्...