शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाजनले क्लाउड कम्प्युटिङ एकाइबाट निकाल्यो सयौँ कर्मचारी

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायबाट सयौँ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ । एमाजन वेब सर्भिसेज (एडब्ल्यूएस)को व्यवसाय बढिरहेको छ । कम्पनीको...