नम्बर प्लेटको बिक्रीमा एमाजनले लगायो प्रतिबन्ध
बुधबार, ३० माघ २०८१, १६ : २६
लन्डन । अमेरिकी अनलाइन रिटेलर एमाजनले आफ्नो साइटमा नम्बर प्लेटको बिक्रीमा रोक लगाएको छ । नम्बर प्लेटहरू गैर कानुनी रूपमा आपूर्ति भइरहेको बीबीसी लन्डनको अनुसन्धानले देखाएपछि कम्पनीले यो कदम चालेको हो ।
एमाजनको साइटमा भएका सात कम्पनीहरूले उपभोक्ताका कागजपत्रको चेक जाँच नगरी नम्बर प्लेट बेचिरहेको बीबीसीले फेला पारेको थियो । चालक अनुमति पत्र लगायतका कागजपत्र चेकजाँच नगरी, प्रत्यक्ष रूपमा यस्ता कागजपत्र नहेरी बेलायतमा नम्बर प्लेट बेच्नु गैर कानुनी हो ।
बीबीसीको अनुसन्धानले देखाएका सात ओटै कम्पनीलाई एमाजनको साइटबाट हटाइएको र नयाँ बाहेक सबै नम्बर प्लेटको विक्री रोक्का गरिने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण