मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।  बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले मुलुकमा...