शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

विश्वकपमा तेस्रो स्थानको भिडन्तः‍ थोमस टुचेललाई किन छ अर्थपूर्ण ?

काठमाडौँ । विश्वकप २०२६ को तेस्रो स्थानका लागि नेपाली समय अनुसार आइतबार बिहान पौने ३ बजे इङ्गल्यान्डले फ्रान्सको सामना गर्दैछ । मियामीमा हुने यो खेललाई धेरैले एउटा सामान्य औपचारिकता मात्र...