बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘मिस वर्ल्ड’ उपाधि जित्छु भन्ने विश्वास छ : प्रियंकारानी जोशी

काठमाडौँ । ७१ औँ ‘मिस वर्ल्ड’ प्रतियोगिता फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । दिल्लीस्थित जी–२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा उद्घाटन हुने प्रतियोगितामा विश्वका सुन्दरीहरूको जमघट हुनेछ । ...