शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सेटिङ मिलाउने पदम लामाको बयान : एकैपटकमा ६६ जना पठाएँ, नरवीरलाई २६ लाख ४० हजार बुझाएँ

काठमाडौँ । भिजिट भिसाका नाममा नक्कली कागजात तयार पारी सेटिङमा मानव तस्करी गरेको आरोपमा बिहीबार काठमाडौँ जिल्ला अदालतमा २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ...