बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसद्को पुस्तकालयमा जान अल्छी मान्छन् सांसद र मन्त्री !

काठमाडौँ । संघीय संसद् सचिवालयमा सांसद तथा मन्त्रीलाई लक्षित गरी स्थापना गरिएको पुस्तकालयमा अध्ययनका लागि न्यून सङ्ख्यामा मात्र सांसद जाने गरेका छन् । संघीय संसद्को पुस्तकालयमा सीमित सांसदमात्र जाने गरेको...