विराटनगर । कोशी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले आज साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले संघीय सरकारसँग मुटु रोग विशेषज्ञ माग गर्ने...