बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

व्यङ्ग्य : यमराजमार्गका धराप र जनताको सुरक्षा

नेपालमा  गणतन्त्र आएछि कतिपय संस्था, मार्ग, गल्ली, चोकहरूको आपूmखुसी नाम परिवर्तन गरेर केही मान्छेहरू साँढे भएको बेला मजस्ता पाँडेले पनि स्वच्छन्द हुँदै सबै खाले बाटालाई गमाजीमा ‘यमराजमार्ग’ नाम  राख्ने निधो...