मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रमजीवीको पारिश्रमिक वृद्धिका लागि मन्त्रालयमै धर्ना दिइने

काठमाडौँ । श्रमजीवी पत्रकार संघ, नेपालले श्रमजीवीहरूको पारिश्रमिक मन्त्रिपरिषद्‍बाट निर्णय गरी तत्काल वृद्धि गर्न दबाब दिन अर्थ मन्त्रालयमै धर्ना दिने भएको छ । यो साताभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा गइसकेको पत्रकारको...