बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल कर्णाली कन्क्लेभ : यस्तो छ कार्यक्रमको तयारी

सुर्खेत । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित शुक्रवारदेखि कन्क्लेभको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कन्क्लेभ सुरु हुन लागेको छ । ...