मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ । खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले...