काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी प्रीति राईलाई आगामी सिजनका लागि जोर्डनको इतिहाद क्लबले अनुबन्ध गरेको छ । इतिहाद जोर्डनको अम्मानमा अवस्थित एक महिला फुटबल क्लब हो।...