बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रेखा थापाको ‘उपहार’ सेन्सर पास

काठमाडौँ । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले...