बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अलपत्र पुल चाँडो बनाउन भन्दै समाजवादी मोर्चा रुकुमले बुझायो ज्ञापनपत्र

रुकुम । सडक सञ्चालनमा आएको १७ वर्षसम्म पनि खोलामा पुल नबनेको भन्दै समाजवादी मोर्चा रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाको पितिवाङ्ग खोलाको मोटरेबल पुल छिटो...