आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

फाइनलमा पीएनजीलाई हराउन नेपालले १७२ रन बनाउनुपर्ने

काठमाडौँ । काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । ...