बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

छात्रालाई हातपात गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

विराटनगर । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी...