बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्लाइउड उद्योगमा लागेको आगो दुई दिनपछि निभाइयो, पन्ध्र करोड क्षति

झापा । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो वुधवार निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो । काठको विशाल घाटगद्दी भएका कारण आगो निभाउन ६० घण्टाभन्दा...