कोलम्बो । कार दुर्घटनामा परेपछि श्रीलङ्काली क्रिकेट टोलीका पूर्वकप्तान लाहिरु थिरिमानेलाई अस्पताल भर्ना गरिएको छ । उनी यात्रा गरिरहेको कार श्रीलङ्काको उत्तरी सहर अनुराधापुरामा बिहीबार गम्भीर दुर्घटनामा परेको थियो । ...