शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सहवीर स्मृति लन टेनिस चैत ४ गतेदेखि

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबद्वारा आयोजित ‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता–२०८०’ चैत ४ गते सुरु हुने भएको छ । प्रतियोगिता चैत ९ गतेसम्म सञ्चालन हुने एपीएफले...