काठमाडौँ । ईस्लामाबाद युनाइटेडलाई पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि चुमाएलगत्तै क्रिकेटर ईमाद वसिम विवादमा परेका छन् । पाकिस्तानका अनुभवी क्रिकेटर ईमाद वसिम आफ्नै चर्तिकलाका कारण आलोचित हुन पुगेका हुन्...