काठमाडौँ । टेस्ट क्रिकेट खेल्न सन्न्यास फिर्ता लिएका श्रीलङ्काली क्रिकेटर वानिन्दु हसरंगा विचित्रको आपत्ति आइलागेको छ । उनले मंगलबार मात्र बंगलादेशविरुद्धको दुई टेस्टको शृङ्खला खेल्न आफ्नो संन्यास फिर्ता लिएका थिए...