शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहवीर स्मृति खुला लनटेनिस सम्पन्न : एकलतर्फ प्रदिप र अभिलाषा च्याम्पियन

काठमाडौँ । ‘१२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता–२०८०’ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रदिप खड्का च्याम्पियन बने । उनले फाइनल खेलमा रितिक रानालाई  ६–४, ३–६, ६–०...