बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ । बुधबार विहान १० बजे नेपाल पर्यटन बोर्डमा ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन हुने भएको हो । ...