बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !

काठमाडौँ । उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्नका साथै प्रदेशहरूमा मुख्यमन्त्रीको भागबण्डा मिलाउन सत्ताघटक राजनीतिक दलहरूलाई सकस भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको भेटवार्ताले राजनीतिक तरङ्ग फैलिएको...