बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ

पाल्पा ।  पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्‌मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।   ...