सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाईसेवा सम्झौता

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् ।  ...