शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नोवेलमा मुटुको समस्या भएको बिरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी

विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा बिरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ...