मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दम्पती हत्या घटना : अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

पर्वत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।  सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको...