आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा घाइते

काठमाडौँ । नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् । भारतको पन्जाबमा भएको सडक दुर्घटनामा केही दिन अगाडि उनी घाइते भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष...