मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

दमौली । व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको...