काठमाडौँ । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा आयोजना हुने छैटौँ ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट मनोनयनमा परेका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार सङ्घले अपिल गरेको छ । सङ्घका...