काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। रु. १०० अंकित दरका यी सेयरमार्फत कम्पनीले कुल रु. १५ करोड...