सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सफा हिमाल अभियान सुरु, १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य

काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत बिहीबारदेखि अभियान सुरु गरेको छ ।  बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर...