बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आगामी बजेटबारे प्रह्लाद बुढाथोकीले दिए सुझाव

 नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले बजेट बनाउँदा सरकारले आधार र विशेषताबारे प्रस्ट हुन आवश्यक रहेको टिप्पणी गरेका छन् । आगामी बजेटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवालाहरूसँग परामर्श गरिरहेको...