मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५ औँ पटक जिब्रो छेडे

राँझा । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।  भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडे...