शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?

काठमाडौँ । पिसाबमा हुने सङ्क्रमण (युरिन इन्फेक्सन) ले तपाईंको पिसाब थैली र मिर्गौलामा सङ्क्रमण हुन सक्छ । यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ । युरिन इन्फेक्सन एक सामान्य समस्या हो...