शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बिहीबार खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूहलाई ५–३ गोलले हराएको छ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...