शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षयकुमारकी भान्जी सिमर भाटियाले बलिउडमा डेब्यू गर्न लागेकी छिन् । उनले श्रीराम राघवनको निर्देशनमा बन्न लागेको इक्किसबाट बलिउडमा डेब्यु गर्न लागेको खबरहरू आइरहेका छन् । ...