काठमाडौँ । दशकौँ लामो द्वन्द्वमुक्त मुलुक घोषणा भएको झन्डै एक महिनापछि ४७ जना माओवादी विद्रोहीले आत्मसमर्पण गरेको भारतीय प्रहरीले शनिबार जनाएको छ । भारतले विगत दुई वर्षदेखि नक्सलवादी विद्रोहको ‘अन्तिम अवशेष’विरुद्ध...