काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान अभियान सुरु गरेको छ। श्रममन्त्री डोल प्रसाद अर्यालले पत्रकार सम्मेलन गर्दै श्रमाधान अभियानको शुभारम्भ गरेका हुन्। इन्द्रेणीका सात रंगलाई लक्षित गरेर...