मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर

कङ्गो । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको जङ्गलमा बसोबास गर्ने, आकर्षक गुलाबी–सुन्तला रङको ओठ र कालो अनुहार भएको एउटा बाँदर विज्ञानका लागि नयाँ प्रजातिका रूपमा पुष्टि भएको छ। कालो भुत्ला भएको...