आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा मूर्ति सिँगार्न भ्याइ नभ्याइ, तस्बिरहरू

काठमाडौँ । आइतबारदेखि सुरु हुने नवरात्रीको लागि मूर्तिकारहरू दुर्गा मूर्तिको सिँगार्न व्यस्त छन् । ग्राहकहरूले दिएको अर्डर पुरा गरी डेलिभरी दिनको लागि उनीहरू अहिले रफ्तारमा काम गरिरहेका छन् । ...