मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा जारी पार्टीको महाधिवेशन...