बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच, स्टिकर समेत दिने (तस्बिरहरू)

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सडकमै प्रदूषण जाँच सुरु गरेको हो । ...