बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महाभियोग चुनौती दिन अदालत जाँदै रामाफोसा, राजीनामा नदिने अडान

केप टाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूविरुद्ध अघि बढ्न सक्ने महाभियोग प्रक्रियालाई कानुनी रूपमा चुनौती दिने बताएका छन् । निजी गेम फार्मबाट ठूलो रकम चोरी भएको घटनासम्बन्धी प्रतिवेदनपछि...